Tuesday, January 23, 2018

बिलिभर्स चर्च र गाउँलेहरूको सहकार्यमा धारा निर्माण ।

March 20, 2015 2:18 pm by: Category: News A+ / A-

बिलीभर्स चर्चद्वारा आयोजित “ JESUS WELL” प्रोजेक्ट र गाउँलेहरूको सहकार्यमा संखुवासभा खाँदबारी नगरपालिका वार्ड न. ४ मा खानेपानी धारा निर्माणकार्य सकिएको छ । 

धारा निर्माण गर्नको लागि विलीभर्स चर्चको पहलमा रू ४०,००० र गाउँलेहरूको तर्फबाट रू ३० हजार गरि ७० हजार उठाईएको थियो । FB_IMG_1426839994696

केहि गाउँलेहरूको सहभागितामा फादर दिलीप लामाले नयाँ धारालाई रिबन काटेर उद्घाटन गर्नुभएको थियो । यस धाराबाट पाएको सुबिधाको कारण गाउँलेहरू खुशी र लाभान्वित भएका छन् ।

75 Views

प्रतिक्रियाहरू

बिलिभर्स चर्च र गाउँलेहरूको सहकार्यमा धारा निर्माण । Reviewed by on . बिलीभर्स चर्चद्वारा आयोजित “ JESUS WELL” प्रोजेक्ट र गाउँलेहरूको सहकार्यमा संखुवासभा खाँदबारी नगरपालिका वार्ड न. ४ मा खानेपानी धारा निर्माणकार्य सकिएको छ ।  धार बिलीभर्स चर्चद्वारा आयोजित “ JESUS WELL” प्रोजेक्ट र गाउँलेहरूको सहकार्यमा संखुवासभा खाँदबारी नगरपालिका वार्ड न. ४ मा खानेपानी धारा निर्माणकार्य सकिएको छ ।  धार Rating: 0
scroll to top