Monday, June 17, 2019

धादिङ इसाई समाजको सहकार्यमा ३५२ घर परिवारलाई राहत !

July 10, 2015 7:14 pm by: Category: News A+ / A-

धादिङ इसाई  समाजको  सहकार्य र क्रसवे सामुदायिक चर्च ललितपुरकाे सहयाेगमा निलकण्ठ नगरपालिका -४, अल्छिडाँडा अबस्थित बिस्थापित तिप्लिङ, सेर्तुङ र झार्लाङका ३५२ घर परिवारलाई  राहत ( चामल ३० केजि, नुन १ केजि, दाल २ केजि, तेल २ लि र साेया १ केजि) बितरण गरिएको छ ।

11698732_1573612336192712_3769189624803985499_n      – Dhading Christian Society

465 Views

प्रतिक्रियाहरू

धादिङ इसाई समाजको सहकार्यमा ३५२ घर परिवारलाई राहत ! Reviewed by on . धादिङ इसाई  समाजको  सहकार्य र क्रसवे सामुदायिक चर्च ललितपुरकाे सहयाेगमा निलकण्ठ नगरपालिका -४, अल्छिडाँडा अबस्थित बिस्थापित तिप्लिङ, सेर्तुङ र झार्लाङका ३५२ घर प धादिङ इसाई  समाजको  सहकार्य र क्रसवे सामुदायिक चर्च ललितपुरकाे सहयाेगमा निलकण्ठ नगरपालिका -४, अल्छिडाँडा अबस्थित बिस्थापित तिप्लिङ, सेर्तुङ र झार्लाङका ३५२ घर प Rating: 0
scroll to top