Friday, December 15, 2017

तुरहीको आवाजमा येशू आउनेछन्

September 13, 2015 5:34 pm by: Category: Literatures A+ / A-

तुरहीको आवाजमा येशू आउनेछन्
विश्वासयोग्य विश्वासीलाई उठाईलानेछन्

अन्त्यको दिन नजीकै छ भन्ने देखाउँछ
संसारको चिन्हहरुले नै यही बताउँछ
बादलको सवारीमा येशू आउनेछन्
विश्वासयोग्य विश्वासीलाई उठाईलानेछन्

चिनौ सबले प्रभुलाई ढिलो नगरी
हरसमय आत्मालाई राखौं तयारी
आँखाको एक निमेषमा येशू आउनेछन्
विश्वासयोग्य विश्वासीलाई उठाईलानेछन्

रेशम कुमार सुनुवार

440 Views

प्रतिक्रियाहरू

तुरहीको आवाजमा येशू आउनेछन् Reviewed by on . तुरहीको आवाजमा येशू आउनेछन् विश्वासयोग्य विश्वासीलाई उठाईलानेछन् अन्त्यको दिन नजीकै छ भन्ने देखाउँछ संसारको चिन्हहरुले नै यही बताउँछ बादलको सवारीमा येशू आउनेछन् तुरहीको आवाजमा येशू आउनेछन् विश्वासयोग्य विश्वासीलाई उठाईलानेछन् अन्त्यको दिन नजीकै छ भन्ने देखाउँछ संसारको चिन्हहरुले नै यही बताउँछ बादलको सवारीमा येशू आउनेछन् Rating: 0
scroll to top