Friday, November 16, 2018

झापामा दुईवटा चर्चमा सकेट बम विष्फोटन !

September 15, 2015 7:45 am by: Category: News A+ / A-

1194983757588774536church_building_01_01.svg.medश्रवन बोम्जन  –

मैले भर्खरै त्यहाँका स्थानीय पाष्टर सँग कुरा गरेअनुसार दमक ज्योति चर्च र खाजूरी गाछी, गौंरी गन्जस्तित इम्मानुएल चर्च झापामा गत राति बम बिस्फोट गराइएको समाचार प्राप्त भएको छ । मध्यरातमा पड्काइएको बमले ज्योति चर्चको एउटा झ्याल क्षति भएको र ईम्मानुएल् चर्चको भने उत्तरपट्टिको भित्ता पुरै भत्किएको छ ।

अझैपनि केहि मण्डलीहरूलाई निशाना बनाईराखेको शंका गरिएको छ । धर्मको नाममा राजनीति गर्नेहरू र धर्मकै नामबाट आफ्नो दुनो सोझ्याउन चाहनेहरूका यसप्रकारका हर्कतको हामी घोर भत्सर्ना गर्दछौं ।

कृपया देशभरका अरु चर्च/मण्डलीहरू पनि सचेत रहनुहोला ।
आउनुहोस् हामी यस राष्ट्रको समुन्नतिको लागि साथै यहाँका सबै चर्च, ख्रीष्टियन संघसंस्थाहरू तथा विश्वासीजनहरूको सुरक्षाको निम्ति प्रार्थना गरौँ ।

2369 Views

प्रतिक्रियाहरू

झापामा दुईवटा चर्चमा सकेट बम विष्फोटन ! Reviewed by on . श्रवन बोम्जन  - मैले भर्खरै त्यहाँका स्थानीय पाष्टर सँग कुरा गरेअनुसार दमक ज्योति चर्च र खाजूरी गाछी, गौंरी गन्जस्तित इम्मानुएल चर्च झापामा गत राति बम बिस्फोट ग श्रवन बोम्जन  - मैले भर्खरै त्यहाँका स्थानीय पाष्टर सँग कुरा गरेअनुसार दमक ज्योति चर्च र खाजूरी गाछी, गौंरी गन्जस्तित इम्मानुएल चर्च झापामा गत राति बम बिस्फोट ग Rating: 0
scroll to top