Friday, December 15, 2017

मदर टेरेसाका १० मननयोग्य भनाइहरू

January 8, 2016 2:30 pm by: Category: Literatures A+ / A-

330px-MotherTeresa_090-750-244x300मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० एक अल्बेनीयाई परिवारमा मेसेडोनिया गणराज्यमा भएको थियो । मदर टेरसा रोमन क्याथोलिक थिईन, जसको साथ भारतीय नागरिकता पनि थियो । उनले १९५०मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन् । ४५ वर्षसम्म गरीब, बीरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मदत गरिन् ।

१९७० सम्म उनी गरीबहरू र असहायहरूको लागि प्रसिद्ध भईन्, माल्कोम मुगेरिजको उनलाई १९७९ मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो । उनको मृत्यु ५ सेप्टेम्बर, १९९७मा भयो ।

तिनै व्यक्तित्वका १० मननयोग्य भनाईहरु यहाँ उल्लेख गरेका छौं ।

१. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।

२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।

३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।

५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ रु घर गएर आफ्नो परिवारलाई माया गर्न ।

७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।

८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

१० . प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

979 Views

प्रतिक्रियाहरू

मदर टेरेसाका १० मननयोग्य भनाइहरू Reviewed by on . मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० एक अल्बेनीयाई परिवारमा मेसेडोनिया गणराज्यमा भएको थियो । मदर टेरसा रोमन क्याथोलिक थिईन, जसको साथ भारतीय नागरिकता पनि थियो । उनले मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० एक अल्बेनीयाई परिवारमा मेसेडोनिया गणराज्यमा भएको थियो । मदर टेरसा रोमन क्याथोलिक थिईन, जसको साथ भारतीय नागरिकता पनि थियो । उनले Rating: 0
scroll to top