Thursday, July 19, 2018

नुवाकोटमा बृहत सांगितिक तथा चंगाई कार्यक्रम हुँदै !

September 16, 2016 8:58 am by: Category: News A+ / A-
14344829_1321896921183885_2490961316854131331_n
यहिँ आउँदो असोज ४,५,६, र ७ गते भी.एस मण्डली काठमाडौं र ख्रीष्टिय युवा जागृति समिति नुवाकोटको आयोजनामा नुवाकोट आदर्श क्याम्पसको खेल मैदानमा बृहत सांगितिक तथा चंगाई कार्यक्रम हुने  भएको  छ  ।
कार्यक्रममा अन्तराष्ट्रिय वक्ता मर्कुस र हन्नाको  उपस्थिति  रहनेछ ।  
 
समय: ११ बजेदेखि  २  बजेसम्म 
सम्पर्क:
एज्रा वाइवा: ९८१८०२२७२४
चुपेन्द्र तामाङ्ग: ९८६००४६७१६ 

139 Views

प्रतिक्रियाहरू

नुवाकोटमा बृहत सांगितिक तथा चंगाई कार्यक्रम हुँदै ! Reviewed by on . यहिँ आउँदो असोज ४,५,६, र ७ गते भी.एस मण्डली काठमाडौं र ख्रीष्टिय युवा जागृति समिति नुवाकोटको आयोजनामा नुवाकोट आदर्श क्याम्पसको खेल मैदानमा बृहत सांगितिक तथा चंग यहिँ आउँदो असोज ४,५,६, र ७ गते भी.एस मण्डली काठमाडौं र ख्रीष्टिय युवा जागृति समिति नुवाकोटको आयोजनामा नुवाकोट आदर्श क्याम्पसको खेल मैदानमा बृहत सांगितिक तथा चंग Rating: 0
scroll to top