Wednesday, September 26, 2018

अभिषेक चर्च नवलपरासीमा युवा सम्मेलन सम्पन्न

November 4, 2016 12:26 pm by: Category: News A+ / A-

nawalparasiअभिषेक चर्च रजहर नवलपरासीको अायोजना तथा पा. सुकलाल तामाङको संयोजनमा चार दिने युवा सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । उक्त सम्मेलनमा विभिन्न चर्चका करिब ६०० जना युवाहरूको सहभागिता थियो । सम्मेनका प्रमुख अतिथी र बक्ता रिबाइबल मिनिस्ट्री नेपालका अगुवा डेभिड कैनी हुनुहुन्थ्यो भने अन्य बक्ताहरूमा शमुएल ज्ञवाली , मोशा सन्यासी, पा. तिलक थापा, केदार पुर्कुटी, रमेश वर्मा र सोनाम अछामी हुनुहुन्थ्यो। अाराधनाको अगुवाई जोभेल अाराधना झुण्डले गरेको थियो। चार दिनक‍ो अवधीमा पबित्र आत्माको भारी अभिषेक थियो। धेरै जना युवा भाइ बहिनीहरूले उक्त सम्मेलन अवधीमा पाएको अाशिष र छुटकराको घोषणा गर्नु भएको थियो। अर्को बर्ष पनि यस्तै अाशिषमय युवा सम्मेलन अायोजना गर्ने प्रार्थना रहेको स्थानिय अभिषेक चर्च रजहर,नवलपरासीका पा. सुकलाल तामाङले जानकारी गराउनुभयो ।

52 Views

प्रतिक्रियाहरू

अभिषेक चर्च नवलपरासीमा युवा सम्मेलन सम्पन्न Reviewed by on . अभिषेक चर्च रजहर नवलपरासीको अायोजना तथा पा. सुकलाल तामाङको संयोजनमा चार दिने युवा सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । उक्त सम्मेलनमा विभिन्न चर्चका करिब ६०० जन अभिषेक चर्च रजहर नवलपरासीको अायोजना तथा पा. सुकलाल तामाङको संयोजनमा चार दिने युवा सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । उक्त सम्मेलनमा विभिन्न चर्चका करिब ६०० जन Rating: 0
scroll to top