
पहिलो दिन :
मितिः डिसेम्बर १०, २०१६ समयः ३:३० देखि ५:०० बजेसम्म
स्थानः नेपाल इसाइ मण्डली, ज्ञानेश्वर दोस्रो दिन :
स्थानः नेपाल इसाइ मण्डली, ज्ञानेश्वर दोस्रो दिन :
मितिः डिसेम्बर ११, २०१६ समयः ३:३० देखि ५:०० बजे सम्म
स्थानः विश्राम मण्डली, ललितपूर
स्थानः विश्राम मण्डली, ललितपूर
काठमाडौँ उपत्यकामा भएका विभिन्न मण्डलीहरुको १३० सदस्यीय संगीत झुण्डले यस अवसरमा विशेष प्रस्तुती दिनेछन्, जसले “FOUR PARTS” मा गाउनेछन् जुन नेपालमा रहेका इसाइ समुदायको निम्ति एकदमै नौलो हुनेछ ।
तपाईंको न्यानो उपस्थितिले यो उत्सवको सम्मान हुनेछ ।
पठाउने:
ख्रीष्टिय भजन म्यूजिक टिम
विशप गोपाल क्षेत्री
रेभ. पा. जेम्स राई
रेभ. पा. नगेन्द्र प्रधान
रेभ. पा. शमूएल कार्थक
रेभ. पा. डा. मंगलमान महर्जन
रेभ. पा. डा. महेन्द्र भट्टराई
रेभ. डा. बालकृष्ण शर्मा
श्रीमति के. असंगला भट्टराई
श्री मोआ जामिर
श्री. लोकनाथ मनेन
पा.बीनाेद कुमार सिङ
थप जानकारी लागि:
९८४९२२६१३६ ,९८५१२०१७१२
269 Views