Friday, November 16, 2018

इसार्इ चलचित्र ‘क्याफे’ को ट्रेलर सार्वजनिक (भिडियो)

January 6, 2017 9:06 pm by: Category: News A+ / A-

छोटो समयमा नै फरक सोच,र आधुनिक व्यवस्थापनलाई अँगाल्दै इसाई चलचित्रमा अगाडि बढ्न सफल यूवा निर्देशक जमन बिष्टकाे कथा तथा निर्देशनमा निर्माण गरिएको नेपाली इसार्इ चलचित्र ‘क्याफे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएकाे छ ।

इसाई क्षेत्रका संचारकर्मी, चलचित्रकर्मी लगायत केही अगुवाहरूकाे उपस्थितिमा रे अफ होप प्रोडक्सनको प्रस्तुती र श्याम राईद्वरा निर्मित चलचित्र क्याफेको ट्रेलर सार्वजनिक गरिएको हाे ।

 

capture

835 Views

प्रतिक्रियाहरू

इसार्इ चलचित्र ‘क्याफे’ को ट्रेलर सार्वजनिक (भिडियो) Reviewed by on . छोटो समयमा नै फरक सोच,र आधुनिक व्यवस्थापनलाई अँगाल्दै इसाई चलचित्रमा अगाडि बढ्न सफल यूवा निर्देशक जमन बिष्टकाे कथा तथा निर्देशनमा निर्माण गरिएको नेपाली इसार्इ च छोटो समयमा नै फरक सोच,र आधुनिक व्यवस्थापनलाई अँगाल्दै इसाई चलचित्रमा अगाडि बढ्न सफल यूवा निर्देशक जमन बिष्टकाे कथा तथा निर्देशनमा निर्माण गरिएको नेपाली इसार्इ च Rating: 0

Comments (1)

scroll to top