Friday, December 15, 2017

Ke Chahanchhau Aja Prabhu Mero Jeevan Bata

July 24, 2014 1:49 pm by: Category: Videos A+ / A-

के चाहन्छौ प्रभू आज,
मेरो जीवनबाट -२
दिनलाई म, तयार छु, -२
के चाहन्छौ प्रभू आज,
– मेरो जीवनबाट -२

खोज्यो मलाइ, रोज्यो मलाइ,
भेटायौ पापले लादेको -२
धोयौ ख्रीष्टको निसकलंग रगतले -२
बनायौ आज पुजाहारी -२
– के चाहन्छौ प्रभू आज,
मेरो जीवनबाट -२

के दिउ प्रभू, के चढाउ म,
छैन मूल्यको चिज’नै – २
अर्पित गर्छु यो जीवन
सधै सधैलाई -२
बलिदान भए तिम्रो सामुमा – २

शब्द/संगीत : कर्ण तिरवा
स्वोर : राजेश गजमेर / स्टेला गजमेर राइ
भिडियो : निराजन मोक्तान
– श्रवन बोम्जन —

wwwnepalichristians.com

152 Views

प्रतिक्रियाहरू

Ke Chahanchhau Aja Prabhu Mero Jeevan Bata Reviewed by on . के चाहन्छौ प्रभू आज, मेरो जीवनबाट -२ दिनलाई म, तयार छु, -२ के चाहन्छौ प्रभू आज, - मेरो जीवनबाट -२ खोज्यो मलाइ, रोज्यो मलाइ, भेटायौ पापले लादेको -२ धोयौ ख्रीष्टक के चाहन्छौ प्रभू आज, मेरो जीवनबाट -२ दिनलाई म, तयार छु, -२ के चाहन्छौ प्रभू आज, - मेरो जीवनबाट -२ खोज्यो मलाइ, रोज्यो मलाइ, भेटायौ पापले लादेको -२ धोयौ ख्रीष्टक Rating: 0
scroll to top