Monday, April 23, 2018

Christ Tapailai Paye Pachhi Badligayo Mero Jindagi

July 24, 2014 1:58 pm by: Category: Articles A+ / A-

ख्रीष्ट तपाईलाई पाए पछी
बदली गयो जीवन पनि
भुल्ने छैन ख्रीष्ट तपाइलाई -२
रहेसम्म यो जिन्दगानी -२

: अध्यारो मनको मझेरिमा
उदायो ख्रीष्टिय किरणहरु
बे-खुशीले छाएको जीवनमा
खेल्न थाल्यो खुशीहरु – २
– येशू तपाइकै मायाले – ४
ख्रीष्ट तपाईलाई ……..

अतितका पात झरी गयो
बसन्त छायो जीवनभरी
आँशु बगिरहने आँखाहरुमा
खेल्न थाल्यो खुशीहरु
– येशू तपाइकै मायाले – ४

शब्द/संगीत : Badal Gajmer
स्वोर : राजेश गजमेर / स्टेला गजमेर राइ
भिडियो : निराजन मोक्तान
– श्रवन बोम्जन —

wwwnepalichristians.com

181 Views

प्रतिक्रियाहरू

Christ Tapailai Paye Pachhi Badligayo Mero Jindagi Reviewed by on . ख्रीष्ट तपाईलाई पाए पछी बदली गयो जीवन पनि भुल्ने छैन ख्रीष्ट तपाइलाई -२ रहेसम्म यो जिन्दगानी -२ : अध्यारो मनको मझेरिमा उदायो ख्रीष्टिय किरणहरु बे-खुशीले छाएको ज ख्रीष्ट तपाईलाई पाए पछी बदली गयो जीवन पनि भुल्ने छैन ख्रीष्ट तपाइलाई -२ रहेसम्म यो जिन्दगानी -२ : अध्यारो मनको मझेरिमा उदायो ख्रीष्टिय किरणहरु बे-खुशीले छाएको ज Rating: 0
scroll to top