Thursday, May 24, 2018

Category: News

Feed Subscription
वेदी सम्हाल्ने हातले बन्दुक समाउन हुँदैन !

वेदी सम्हाल्ने हातले बन्दुक समाउन हुँदैन !

धर्मका नाममा राजनीति गर्नेहरुलाई बहिष्कार गर्ने चेतावनी ►  धरान/दोस्रोपटक संविधा न सभाको चुनाव हुने  मिति तय नहुादै इसाई समाजभित्र यसबारे गहन बहस हुन थालेको छ । जेठ २२ गते आमसञ्चा ...

Read More »
Nepal’s 1st baptist church is ‘Saralung baptist church,

Nepal’s 1st baptist church is ‘Saralung baptist church,

Nepal's 1st baptist church is 'Saralung baptist church, khotang 1981A.D. It was earlier run by Rev. Ratna Bahadur Rai who's now in UK, 83yrs old.नेपालको पहिलो ब्याप्टिस्ट मण्डली ख ...

Read More »
धरानमा मात्र करिब १० हजार को संख्यामा इसाईहरु

धरानमा मात्र करिब १० हजार को संख्यामा इसाईहरु

अध्यक्षमा ह्यूज, सचिवमा लामिछाने  - धरानभरीका विभिन्न २५ वटा इसाई मण्डलीहरुको शनिवार धरान पवित्र मण्डलीमा भएको भेलाले नयाँ कार्य समितिको पुर्नगठन गरेको छ । कमल ह्यूज राईको अध्यक्ष ...

Read More »
स्व. पादरी गङ्गाप्रसाद प्रधानको १६३ औं जन्म जयन्ती तथा स्मृति कार्यक्रम सम्पन्न

स्व. पादरी गङ्गाप्रसाद प्रधानको १६३ औं जन्म जयन्ती तथा स्मृति कार्यक्रम सम्पन्न

स्व. पादरी गङ्गाप्रसाद प्रधानको १६३ औं जन्म जयन्ती तथा स्मृति कार्यक्रम सम्पन्न श्रवन बोम्जन असार २१, ०७१ पहिलो नेपाली पाष्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पादक, प्रकाशक, अनुवादक ...

Read More »
नेपाली भाषामा बाईबल छाप्ने पहिलो व्यक्ति : विलियम केरी

नेपाली भाषामा बाईबल छाप्ने पहिलो व्यक्ति : विलियम केरी

इतिहास :  ई.सं. १७६१ अगष्ट १७ मा बेलायतमा जन्मेका थिए । उनी व्यावसायिक रुपमा जुत्ता सिउने गर्दथे । तर जुत्ता सिउँदै गर्दा उनले बाइबल पनि साथै राखी पढ्दथे । आफ्नो काममा व्यस्त रहँद ...

Read More »
यी सानाहरू …….

यी सानाहरू …….

टेबल १९: पहिलो पल्ट विवाह गर्ने उमेर समूह गत वर्षको राष्ट्रिय जनगणनाले देखाएको यो तथ्याङ्क सामान्य रूपमा हेर्दा कुनै ठूलो कुराजस्तो लाग्छ । तर यसलाई गहिरो आँखाले हेर्ने हो भने निक ...

Read More »
यसरी अघि बढ्दैछ —‘मिशन स्कूल अफ थियोलोजी’

यसरी अघि बढ्दैछ —‘मिशन स्कूल अफ थियोलोजी’

धरान/झिस्मिस उज्जालो हुदा स्कूलमा किताव कापी बोकेर पुग्नुपर्छ अनि सुरु हुन्छ मिठा मिठा भजन गाउादै ईश्वरको भक्ति आराधना । शनिबार बाहेक हरेक बिहान धरान–९ पुतलीलाईस्थित मिशन स्कूल अफ ...

Read More »
क्रिश्चियन स्पोर्टस् फेलोशिप् नेपालको आयोजनामा भएको आठौं अन्तर मण्डली फुटबल प्रतियोगिता

क्रिश्चियन स्पोर्टस् फेलोशिप् नेपालको आयोजनामा भएको आठौं अन्तर मण्डली फुटबल प्रतियोगिता

क्रिश्चियन स्पोर्टस् फेलोशिप् नेपालको आयोजनामा भएको आठौं अन्तर मण्डली फुटबल प्रतियोगिता २०१४ फेलोसिपकै स्पोर्टस् कम्प्लेक्स सातदोबाटोमा भव्यताका साथ सम्पन्न भएको छ । मे ३१ देखि जु ...

Read More »
नेपालकै पहिलो पाष्टर रामघाट चर्चका डेविड मुखिया

नेपालकै पहिलो पाष्टर रामघाट चर्चका डेविड मुखिया

भारतको दाजृलिङवाट ई.सं.१९५० को दशकमा डेविड मुखिया नेपालमा चर्च स्थापना गर्नुका लागि पहिलो पटक पोखरा सहरमा आफ्नी श्रीमती प्रेमि मुखियासाग आई पुगेका थिए । उनीहरू दुवै नेपालमा पहिलो ...

Read More »
नेपालकै  सुरुका ४ मण्डलीहरुको इतिहास l

नेपालकै सुरुका ४ मण्डलीहरुको इतिहास l

काठमाडौं,०६८, चैत्र । नेपालको मण्डली इतिहासमा नेपालमा पहिलो पटक स्थापना भएको नेपाली मण्डली पोखराको “नेपाल ख्रीष्टिय रामघाट चर्च” भएको तुरहीको गहन रिपोर्टिङमा पत्ता लाग्न गएको छ । ...

Read More »
scroll to top