Wednesday, September 26, 2018

Category: Testimonials

Feed Subscription
  • एक खेलाडीको मर्मस्पर्शी जीवन गवाही

    एक खेलाडीको मर्मस्पर्शी जीवन गवाही

    मेरो नाम मोहन विष्ट हो । नेपालमा मेरो घर काभ्रे हो र म हाल अमेरीकाको न्यूयोर्क सहरमा परिवारसहित बसोबास गर्छु । नेपालमा हुँदा म खेलकुदमा सक्रिय थिएँ । फुलकन्ट्याक्ट कराँतेको म राष्ट ...

  • म हराएको भेडा – गवाही

    म हराएको भेडा – गवाही

    म हराएको भेडा - गवाहीतिमीहरू के विचार गर्छौ? कोहि मानिसका सय भेंडामा एउटा भड्केर गयो भने, उसले उनान्सयओटालाई छोडेर पर्बत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी गर्न जादैन र? यदि उ ...

  • मेरो सम्पूर्ण जीवन गवाही-(संस्मरण)

    मेरो सम्पूर्ण जीवन गवाही-(संस्मरण)

    (विगतमा छिटफुट संस्मरण लेखेर आफ्नो गवाहीको पाटो कोरेकै हुँ तर आज यहाँ सविस्तार म कसरी प्रभुमा डोर्याईएँ भन्ने कुरा व्यक्त गर्दैछु, त्यसैले प्रस्तुत छ ‘मेरो सम्पूर्ण जीवन गवाही’ |) ...

  • अफ्रिकामा अपहरणकारीको पञ्जाबाट स्टेला गजमेर यसरी बाँचिन

    अफ्रिकामा अपहरणकारीको पञ्जाबाट स्टेला गजमेर यसरी बाँचिन

    स्टेला गजमेर, दुई छोराको साथमा काठमाडौँमा बस्दै आउनु भएको छ भने हाल उहाँको श्रीमान राजेश गजमेर साउदी अरबमा बैदेशिक रोजगारको सिलसिलामा हुनुहुन्छ । मेरो नाम कविता सुनुवार, कवि मेरी आ ...

  • झाँक्री देखि क्रूससम्म – नर बहादुर तामाङ

    झाँक्री देखि क्रूससम्म – नर बहादुर तामाङ

    नेपालको एक पहाडी जिल्ला दोलखा, भुषाफेदा गा. वि. स. बडा नं. ६ मा २०१८ साउन १ गतेका दिन मेरो जन्म भएको हो। मेरो पनि बाल्यवस्था अरुहरुको झैं सामान्य रुपमा याने गाई-बस्तु, गोठको विविध ...

  • अमेरिकी म्यामको गवाही

    अमेरिकी म्यामको गवाही

    अमेरिकी म्याम ‘डेब्बी रूड’सित मेरो चिनजान भएको तीन वर्ष भयो | आजभन्दा तीन वर्षअगाडि उहाँ अमेरिकाको क्यालिफोर्निया राज्यबाट सुसमाचारीय सिलसिलामा नेपाल आउनुभो | नेपाल आएर थुप्रै चर्च ...

आमाले दिएको कागज झोलाबाट निकालेर पढें

आमाले दिएको कागज झोलाबाट निकालेर पढें

खुशीको पहिलो हात आफ्नो एफ.एम जो कोही मानिस सधैं महान व्यक्ति बन्न चाहान्छ । उ आफू र आफुले गरेको काम ठूलो अनि संसार भर चर्चितहोस...यो चाहाना सबैमा हुन्छ । धेरैले आफु ठूला कहलिनको ल ...

Read More »
येशू हाम्रो साथमा सदासर्वदा, हरपल हुनुहुन्छ – डा. भिक्टोर मोक्तान

येशू हाम्रो साथमा सदासर्वदा, हरपल हुनुहुन्छ – डा. भिक्टोर मोक्तान

नेपाली भाषी ख्रीष्टीयन जगतमा अति आदरणीय बौद्धिक व्यक्तित्व डा. भिक्टोर मोक्तानको जीवन गवाही सुन्नेहरु आाशु थाम्न सक्तैनन् । जीवनको उत्तार चढाव भित्र मर्दै बााच्दै जीवनको मोह नै त् ...

Read More »
‘तेरो येशूलाई छोड्छस् कि हामीलाई-। गिदोन लामिछाने

‘तेरो येशूलाई छोड्छस् कि हामीलाई-। गिदोन लामिछाने

पूर्वी नेपालको विकट पहाडी जिल्ला भोजपुरको चरम्बी गाउा विकास समिति वार्ड नं. ४ र्‍याङ्ग भन्ने गाउामा वि.सं. २०४४ साल श्रावण १७ गते आइतबार ९क्गलमबथ, द्द ब्गनगकत(ज्ञढडठ० बुबा गोपाल ल ...

Read More »
पासङ ह्याल्मुको जीवन गवाही।

पासङ ह्याल्मुको जीवन गवाही।

२०१० एप्रिल २७ तारिकका दिन | म मलेशिया साहालम , भन्ने ठाउ स्थित एउटा होस्टेलमा नाइट डियुटीबाट आएर सुतुरहेको बेला सपनामा स्वर्ग र नरकको दर्सन देख्न पुगे , यो दर्शन हाम्रो महान परमे ...

Read More »
निलम आलेको गवाही

निलम आलेको गवाही

मेरो जन्म इन्डियाको सिक्कम प्रान्तमा दामथांग भन्ने गाँउमा सम्पन्न परिवारमा भएको हो । धनको धनि भए पनि मायाको साह्रै गरिब थिए म । मलाई मेरो जन्म यहि सालमा भएको हो भन्ने थाह छैन किनभ ...

Read More »
किरण राई – उहाँको प्रेमलाई सम्झन्छु मन आनन्द्ले भरिन्छ

किरण राई – उहाँको प्रेमलाई सम्झन्छु मन आनन्द्ले भरिन्छ

सर्बप्रथम प्रभुयेशुको नाउमा सबैलाई जयमसिह !!! प्रभुयेशु  ख्रीष्टको  प्रेम कती अथाह् अनी सोच्नै नसकिने छ यहुन्ना ३:१६" यस्तै उहाँको प्रेमले  आज भन्दा २० बर्ष पहिले  मेरो घरानामा अन ...

Read More »
अरुणा छन्त्याल (दोस्रो अय्युब सत्यकथा)

अरुणा छन्त्याल (दोस्रो अय्युब सत्यकथा)

‘खुय्य...हे परमेश्वर ! मेरो घाउमा मल्हम दल्नुहोस्...|’(यमप्रसाद परमेश्वरलाई मनमनै प्रार्थना गर्छन् | पुस महिनाको अन्ततिर मौसम सफा छ | न्यानो घाम ताप्दै उनी चउरमा बसेका छन् | उनि ५ ...

Read More »
इन्द्र व. तामाङको जीवन गवाही ।

इन्द्र व. तामाङको जीवन गवाही ।

जीवन गवाहीसर्वप्रथम परमेश्वरलाई धन्यवाद होस् । ख्रीष्टप्रेमी जनहरुमा जयमसीहको न्यानो अभिवादन । मेरो नाम इन्द्र तामाङ्ग हो । मेरो घर नेपालको धार्दिङ्ग जिल्ला, रि गा. वि. स. वडा नं. ...

Read More »
दिनेश मगरको गवाही

दिनेश मगरको गवाही

म त केबल उहको अनुग्रहमा बाचाइएको एक पापी थिए । प्रभु प्रतिको विश्वासले , हामीलाई सधैं अप्रिय ठान्नेहरुको निम्ती उल्टै प्रथान गर्ने र सहने बिशाल हिर्दैको प्रेम दिनु भयो | कुरा आज भ ...

Read More »
मैले किन येशूलाई मेरो जीवनको मालीक भनी विश्वास गरे

मैले किन येशूलाई मेरो जीवनको मालीक भनी विश्वास गरे

मैले किन येशूलाई मेरो जीवनको मालीक भनी विश्वास गरें । म करीब १३, १४ वर्षको थिएँ मानिसले मानिसलाई हेपेको मैले देखेको थिएँ । जस्तै सानोलाई ठूलोले हेप्ने, धनीले गरीबलाई, राम्रोले नरा ...

Read More »
scroll to top