Tuesday, October 24, 2017

Sponsors

नेपाली ख्रीस्टियान वेबसाईटको निम्ति प्राप्त सहयोग सम्पुर्ण हिसाबले नेपाली ख्रीस्टियान वेबसाईटको होस्टिङ शुल्क र साईटको अन्य व्यवस्थापनको निम्ति मात्र खर्चिने गरिएको छ र गरिनेछ । तपाईंलाई यस सम्बन्धी थप् जानकारी प्राप्त गर्नु परेमा हामीलाई संपर्क पेज बाट सन्देश पठाउनुहोस् । यस साईटको बिकासको निम्ति तपाईंको सहयोग सबै भन्दा अमुल्य हुनेछ । आर्थिक मात्र नभएर तपाईंले यस साईट लाई आफ्नो साथी-भाई परिवार माझ बाँडेर, लेख रचना, कथा तथा कविता, तपाईंको गवाही पठाएर र साईटमा नियमित सहभागिता जनाउनु भएर सहयोग गर्न सक्नु हुनेछ ।   

नेपाली ख्रीष्टियान साईट – व्यवस्थापन

__________________________________________________________

यो बर्ष २०१५  को लागी तपाइँ पनि यस साइटलाई सयोग गर्न चाहनुहुन्छ भने तलको इमेलमा !
nepalchristians@gmail.com अर्थात् यस नम्बरमा सम्पर्क राख्नुहोस l
मोबाइल न: 00977-9803901543

_____________________________________________________

आर्थिक मात्र सहयोग नभएर अन्य सहयोग पनि तपाईं गर्न सक्नु हुनेछ, तपाईंको दक्षता अनुसार गर्न सक्ने सहयोग सहित हामीलाई संपर्क गर्नुहोस् । साईटको लागि  भएका सुझाउहरू हामीलाई पठाउन संपर्क फारम प्रयोग गर्नुहोस् ।

205 Views

मलाई मनपर्यो l (15)मलाई मन परेन l (2)
scroll to top